शुभ मुहूर्त

विवाह, व्रतबन्ध, गृहप्रवेश लगायतका शुभ कार्यका लागि साइत — राष्ट्रिय पञ्चाङ्गबाट लिइएको।

वि.सं. २०८३ का साइत

मुहूर्त प्रकरण

विभिन्न कार्यका मुहूर्तसम्बन्धी सामान्य जानकारी।

समय शुद्धि

आषाढ ३२ गते बिहिवार गुरु पश्चिममा अस्त १८ः५९ = दिँउसो १२ः५५ पछी श्रावण २४ गते आइतवार गुरुः पूर्वमा उदाउने १७ः११ = दिँउसो १२ः२४ पछी आश्विन २८ गते बुधवार शुक्र पश्चिममा अस्त १८ः५९ = दिँउसो १२ः४० पछी कार्तिक ११ गते बुधवार शुक्र पूर्वमा उदाउने ४६ः३२ = राती २४ः४९ पछि