# Panchanga muhurta prakaran (मुहूर्त प्रकरण) + samaya suddhi (समय शुद्धि) for BS 2083.
# Source: सूर्यपञ्चाङ्ग मुहूर्त प्रकरण. `details` is verbatim Devanagari reference text;
# only the title (name / nameNp) toggles script in the app. Regenerate the JSON with
# `make generate-prakaran` after editing.

samayaSuddhi: "आषाढ ३२ गते बिहिवार गुरु पश्चिममा अस्त १८ः५९ = दिँउसो १२ः५५ पछी\nश्रावण २४ गते आइतवार गुरुः पूर्वमा उदाउने १७ः११ = दिँउसो १२ः२४ पछी\nआश्विन २८ गते बुधवार शुक्र पश्चिममा अस्त १८ः५९ = दिँउसो १२ः४० पछी\nकार्तिक ११ गते बुधवार  शुक्र पूर्वमा उदाउने ४६ः३२ = राती २४ः४९ पछि"

prakarans:
  - id: chuda
    name: "Chuda (Chhewar)"
    nameNp: "चूडा (छेवर)"
    details: |
      जन्मदेखि विजोर ३।५।७ वर्षमा ८।१२ रिक्ता तिथि, चैत्रमास, पर्वदिन (अष्टमी, चतुर्दशी, औंसी, पूर्णिमा र संक्रान्ति), जन्मराशि र लग्नदेखि अष्टम लग्न छाडी उत्तरायण सोम, बुध, गुरू, शुक्रवार अश्वि. मृ. पु. ति. ह. चि. स्वा.ज्ये.श्र.ध.श.रे. नक्षत्रमा ३।६।११ (लग्नदेखि) मा पापग्रह अष्टम स्थान शुद्ध गरी शुभ लग्न, शुभांशकमा चूडा (छेवर) गर्नु ।

  - id: annaprashan
    name: "Annaprashan (Pasni)"
    nameNp: "अन्नप्राशन (पास्नी)"
    details: |
      छोराको ६ र छोरीको ५ महिनामा अन्नप्राशन गराउनुपर्छ, विशेष अवरोध परेमा छोराको ८ र छोरीको ७ महिनामा अन्नप्राशन गराउन सकिन्छ । २।३।५।७।१०।शु.१३ तिथि सोम, बुध, गुरु, शुक्रवार पारेर अ., रो., मृ., पु., ति., ३ उत्तरा, ह. चि. स्वा. अनु. श्र. ध. शत. रे. यी १६ नक्षत्रका दिन जन्मर्क्ष लग्नदेखि अष्टम लग्न, त्यसको नवमांशक र १।८।१२ लग्न नपारी केन्द्र, त्रिकोण, तृतीयमा शुभग्रह ३।६।११ मा पापग्रह भई दशमस्थान शुद्ध गरी शुभ बेलामा बालकलाई अन्नप्राशन गराउनू ।

  - id: karnavedha
    name: "Karnavedha (Ear piercing)"
    nameNp: "कर्णवेध (कान छेड्ने)"
    details: |
      चैत्र, पौष, तिथिक्षय, चातुर्मास, जन्ममास ४।९।१४ तिथि, जोरवर्ष, जन्मनक्षत्र छाडी जन्मदेखि १२।१६ दिन वा ६।७।८ महिनामा सोम, बुध, गुरु, शुक्रवार, अ.मृ . पु. ति.ह. चि. अनु. श्र. ध. रे. यी दश नक्षत्रमा केन्द्र त्रिकोणमा शुभग्रह गुरू, शुक्रका लग्न, राशिमा अष्टमस्थान शुद्ध गरी कर्णवेध गर्नु । (छोराको दाहिने र छोरीको देब्रे कान पहिले छेड्ने ।)

  - id: aksararambha
    name: "Aksararambha"
    nameNp: "अक्षरारम्भ"
    details: |
      उत्तरायण २।३।५।६।१०।११।१२ तिथि, सोम, बुध, गुरु, शुक्रवार अश्वि. पु. ति. अश्ले. ह. चि. स्वा. अनु. श्र. रे. नक्षत्र शुभ लग्न शुभांशकमा गणेश, सरस्वती, विष्णु, लक्ष्मीको पूजागरी अक्षरारम्भ गराउनू।

  - id: kanyavaran
    name: "Kanyavaran"
    nameNp: "कन्यावरण"
    details: |
      कृ. रो. मृ. म. ३ पूर्वा. ३ उत्तरा. ह. स्वा. अनु. श्र. मू. ध. रे. यी १७ नक्षत्र र शुभ वारमा गर्नु शुभ हुन्छ।

  - id: swayambar
    name: "Swayambar"
    nameNp: "स्वयम्वर"
    details: |
      कृ.रो.३ पूर्वा ३ उत्तरा यी नक्षत्रमा गर्नु ।

  - id: badhupravesh
    name: "Badhupravesh"
    nameNp: "बधूप्रवेश"
    details: |
      विषम मास, विषम वर्षमा ५ वर्ष नाधे अश्वि. ३ उत्तरा. रो. मृ. ति. ह. चि. स्वा. मू. श्र. ध. रे. नक्षत्रमा रिक्ता तिथि रवि, भौम, बुधवार छाडी गर्नु । १६ दिन भित्र भए ५। ७।९ र अरू जोर दिन पारी वधूप्रवेश गराउनू अरू साइत हेर्नुपर्दैन ।

  - id: dwiragaman
    name: "Dwiragaman"
    nameNp: "द्विरागमन"
    details: |
      सम्मुख दाहिने शुक्र छाडी विषम १।३।५ वर्ष ११।१।८ महिना रवि, गुरू, शुद्धि भई सोम, बुध, गुरू, शुक्रवार ३।१२।६।७।२ लग्नमा अनु. रो. पु. ति. ३ उत्तरा ह. स्वा. वि. अनु. मू. श्र. ध. श. रे. नक्षत्रमा द्विरागमन गर्नू ।
      सम्मुख दाहिने शुक्र छाडी विषम १।३।५ वर्ष ११।१।८ महिना रवि, गुरू, शुद्धि भई सोम, बुध, गुरू, शुक्रवार ३।१२।६।७।२ लग्नमा अनु. रो. पु. ति. ३ उत्तरा ह. स्वा. वि. अनु. मू. श्र. ध. श. रे. नक्षत्रमा द्विरागमन गर्नू ।

  - id: prasuta_snan
    name: "Prasuta Snan"
    nameNp: "प्रसूता स्नान"
    details: |
      रवि, भौम, गुरूवारमा अश्वि. रो. मृ. ३ उत्तरा. ह. स्वा. अनु. रे. यी नक्षत्रमा शुभ हुन्छ ।

  - id: dokan_kholne
    name: "Dokan Kholne (Shop opening)"
    nameNp: "दोकान खोल्ने"
    details: |
      रिक्ता, अमा. तिथि, भौमगलबार, चर र कुम्भ लग्न छाडी अश्वि., रो. मृ. ति. ३ उत्तरा. ह. चि. अनु. रे. नक्षत्रमा लग्नबाट १, ८, १२ स्थानको पापग्रह शुद्ध गरी पसल थाप्नु शुभ हुन्छ।

  - id: griharambha
    name: "Griharambha"
    nameNp: "गृहारम्भ"
    details: |
      कर्ताको सूर्य, बृहस्पति, चन्द्रमा बली भई जामित्र विवाहोक्त दोष सम्पूर्ण छाडी रवि, मङ्गलवार चरलग्न चरांशक, ४,९,१४ तिथि छाडी रो.मृ.ति. ३ उत्तरा, ह. चि. स्वा. अनु. ध. श. रे. यी १३ नक्षत्रमा पौष, फाल्गुन, वैशाख, श्रावण, कार्तिक, मार्गशीर्ष महिनामा वृषवास्तु चक्र जुराई गृहारम्भ गर्नु ।

  - id: shilanyas
    name: "Shilanyas"
    nameNp: "शिलान्यास"
    details: |
      अश्वि.रो.मृ.ति. ३ उत्तरा, ह. श्र. रे. नक्षत्रमा गर्नु शुभ हुन्छ।

  - id: khatarambha
    name: "Khatarambha"
    nameNp: "खातारम्भ"
    details: |
      नाग (निमा) राहुको मुख हेरेर खातारम्भ गर्नु ।

  # - id: narambha
  #   name: "Narambha"
  #   nameNp: "नारम्भ"
  #   details: |
  #     नाग (निमा) राहुको मुख हेरेर खातारम्भ गर्नु ।
  #
  #

  - id: griha_pravesh
    name: "Griha Pravesh"
    nameNp: "गृहप्रवेश"
    details: |
      उत्तरायण वैशाख, ज्येष्ठ, माघ, फागुन महिनामा रवि, मंगलवार, रिक्ता तिथि अमा तिथि, चरलग्न, चरांशक, चैत्रमास छाडी रोहिणी मृ. चि. अनु.३ उत्तरा रे. नक्षत्रमा जन्मराशि वा लग्नदेखि ३।६।११मा पाप ग्रह १। ७ । १०।९।५।११।२।३ स्थानमा शुभ ग्रह भई ४।८ स्थान शुद्ध गरी जन्मर्क्षलग्नदेखि अष्टमलग्न छाडी शुद्ध भकूटमा जलपूर्ण कलश ब्राह्मण अघि लगाई कलशचक्र समेत जुराई गृहप्रवेश गर्नु शुभ हुन्छ ।

  - id: vastu
    name: "Vastu"
    nameNp: "वास्तु"
    details: |
      वैशाख, श्रावण,कार्तिक,मार्गशिर्ष,फाल्गुण महिना अश्वि.रो.मृ.पु.ति.३उत्तरा.ह.चि.स्वा. अनु. श्र. ध. श. रे.यी १५ नक्षत्रमा २/३/५/६/१०/११ लग्नमा वास्तुमुहूर्त जुराई वास्तु गर्नु शुभ हुन्छ । 

  - id: pashustantaran
    name: "Pashuko Sthantaran"
    nameNp: "पशुको स्थानान्तरण"
    details: |
      रो.३उत्तरा श्र नक्षत्र ४।९।१४।८।३० तिथि मंगलवार छाडी शुभग्रहको लग्नादेखी ८औ स्थान शुद्ध गरी योगिनिचक्र जुराई पशुलाई सार्नु ।

  - id: gai_bhaisi
    name: "Gai Bhaisi Kinbech"
    nameNp: "गाई भैंसी किनबेच"
    details: |
      अश्वि.पु.ति.ह. वि.ज्ये.श.रे. यी नक्षत्र शुभ छन् ।

  - id: bastrabharan
    name: "Bastrabharan"
    nameNp: "वस्त्राभरण धारण"
    details: |
      अश्वि.ह. चि.स्वा. अनु. रे. यी नक्षत्रमा सधवा स्त्रीको वस्त्र गहना लगाउनु । स्त्री वा पुरुषहरूलाई रिक्ता तिथि छाडी बुध, बिहि, शुक्रवारमा रो.. रो. आ. पु.ति. ३ उत्तरा नक्षत्रमा शुभ छ।

  - id: chulli_nirman
    name: "Chulli Nirman"
    nameNp: "चुल्लीनिर्माण"
    details: |
      अश्वि.रो.आ.ति. ३ पूर्वा, ३ उत्तरा नक्षत्रमा श्रावण महिना छाडी चुल्लीचक्र जुराई चुलि निर्माण गर्नुः।

  - id: dravyaprayog
    name: "Dravyaprayog"
    nameNp: "द्रव्यप्रयोग"
    details: |
      चर लग्न बुधवार छाडी चर लग्न देखि ५।८।९ स्थान शुद्ध गरी अश्वि. मृ. पु. ति. चि. स्वा. वि. अनु. श्र.ध.श.रे.यी नक्षत्रमा धन दिनू । बुधवार ऋण नदिनु र मङ्गलवार ऋण नलिनू ।

  - id: gharchhaune
    name: "Gharchhaune (Roofing)"
    nameNp: "घरछाउने"
    details: |
      २।३।५।१०।११।१३ तिथिमा अश्वि. रो..मृ. पु.ति. उफा. ह. चि. स्वा. अनु. उषा अभि. यी नक्षत्रमा रवि, मङ्गलवार छांडी घर छाउनु शुभ हुन्छ ।

  - id: vastupujan
    name: "Vastupujan"
    nameNp: "वास्तुपूजन"
    details: |
      ४, ८, ९, १४, ३० शुक्लपक्ष १, १५ तिथि रवि, मङ्गल, शनिवार लग्नदेखि १, ८, १२ मा पापग्रह छोडी वृषवास्तु चक्र, अग्निवास र ग्रहमुख जुराई अश्वि., रो., मृ., पुन.ति. ३ उत्तरा, ह., चि., स्वा. अनु., मू. श्र., ध. श., रे. नक्षत्रमा कर्ताको चन्द्रबल जुराई वास्तुपूजन गर्नु शुभ हुन्छ ।

  - id: jirnagriha_prabesh
    name: "Jirna Griha Prabesh"
    nameNp: "जीर्णगृहप्रवेश"
    details: |
      कार्तिक, मार्गशीर्ष, श्रावण महिनामा रो. मृ. ति. चि. स्वा. अनु. ३ उत्तरा ध. श. रे. यी नक्षत्रमा जीर्णगृह प्रवेश गर्नु ।

  - id: dhoka_rakhne
    name: "Dhoka Rakhne (Door fitting)"
    nameNp: "ढोका राख्ने"
    details: |
      अश्वि. रो. मू. ति. ३ उत्तरा ह. स्वा. श्र. रे. नक्षत्रमा द्वारचक्र जुराइ ढोका राख्नू ।

  - id: khopaune
    name: "Khopaune"
    nameNp: "खोपाउने"
    details: |
      अश्वि.रो.मृ.ति.ह.चि.स्वा. अनु. अभि. श्र. ध. रे. यी १२ नक्षत्र रवि, मंगल, बिहिवार शुभ छन् । द्विपुष्कर पञ्चक जन्मवार जन्मनक्षत्र छोड्नुपर्छ ।

  - id: nawannaprashan
    name: "Nawannaprashan"
    nameNp: "नवान्नप्राशन"
    details: |
      अश्वि. मृ.पु.ति.ह. चि.स्वा. अनु. अभि. श्र.ध.श.रे. यी १३ नक्षत्रमा शुभ छ । १।६।११  तिथि शनि, मंग्गलवार चैत्र,पौषमास विषघडी छाड्नु ।

  - id: aausadhi_sewan
    name: "Aausadhi Sewan (Taking medicine)"
    nameNp: "औषधी सेवन"
    details: |
      अश्वि.मृ.पुन.ति.ह. चि.स्वा.अनु.मू. श्र. ध. श. रे. यी १३ नक्षत्रमा आइत, सोम, बुध, बिहि र शुक्रवार शुभ छन् ।

  - id: halo_jotne
    name: "Halo Jotne (Ploughing)"
    nameNp: "हलो जोत्ने"
    details: |
      अश्वि.रो.मृ.पु.ति ३ उत्तरा ह. चि.स्वा.वि.अनु. मू.श्र.ध.श.रे. यी १८ नक्षत्रमा रवि, शनिवार ४।६।९।१४ तिथि ४।५।७।१०।११ लग्न छोडी  हलचक्र जुराई खेतवारीमा हलो जोत्न बेस हुन्छ । औंसी र पूर्णिमा तिथिमा हलो जोत्नुहुँदैन ।

  - id: biu_charne
    name: "Biu Charne (Sowing)"
    nameNp: "बीउ छर्ने"
    details: |
      अश्वि.रो.मृ.ति. ३ उत्तरा.ह. चि. स्वा. अनु. म. ध. रे. यी नक्षत्रमा रवि, भौम, शनि, ४।६।९।१४ तिथि ४।५।१०।११ लग्न छाडी फणिचक्र जुराइ बीउ छर्नू ।
  
  - id: ropain
    name: "Ropain (Planting)"
    nameNp: "रोपाञी"
    details: |
      रो.उफा. वि.मू.श.पूभा. यी ६ नक्षत्रमा भौम, शनिवार छाडी बीउ छरेका ठाउँबाट अन्त सार्नु रोप्नु शुभ छ ।

  - id: muthi_line
    name: "Muthi Line"
    nameNp: "मुठी लिने"
    details: |
      भ.कृ.मृ.आ.ति.अश्ले. म. ३ उत्तरा. ह. चि. स्वा. ज्ये. मू. पूषा. श्र. घ. पूभा. यी १९ नक्षत्रमा ४।९।१४ तिथि भौम, शनिवार छाडी पाकेका अन्न काट्नु, टिप्नु, उखेल्नु बेस हुन्छ ।
    
  - id: daji
    name: "Daji"
    nameNp: "दाजी"
    details: |
      रो.म.पूफा. उफा. अनु.ज्ये. मू.श.रे. यी ९ नक्षत्रमा  दाञी गर्नु चुट्नु झार्नु बेस छ ।

  - id: bhakari_bharne
    name: "Bhakari Bharne"
    nameNp: "भकारी भर्ने"
    details: |
      अश्वि. रो. मृ. पु. ति. ३ उत्तरा. ह. चि. स्वा. अनु. पूषा. श्र. ध. श. रे. यी १८ नक्षत्रमा रवि, भौम, शनिवार १।४।७ लग्न छाडी तयार भएको अन्न भकारीमा थन्क्याउनु बेस छ ।

  - id: kinbech
    name: "Kinbech (Trade)"
    nameNp: "किनबेच"
    details: |
      अश्वि.रो. मृ.ति. ३ उत्तरा. ह. चि. अनु.मू. श्र.रे.यी १३ नक्षत्रमा रवि.सोम. बुध. गुरूवारमा दाहिने वा सम्मुख चन्द्र पारी व्यापार गर्नू ।

  - id: rajseva
    name: "Rajseva"
    nameNp: "राजसेवा"
    details: |
      अश्वि.रो.मृ.ति. ३ उत्तरा.ह.चि. अनु.श्र.ध.रे. यी १३ नक्षत्रमा राजसेवा गर्नु बेस हुन्छ ।  

  - id: kaath_khaliyo
    name: "Kaath ko Khaliyo"
    nameNp: "काठको खलियो"
    details: |
      रो. आ. म. पूफा. ह. स्वा. वि. अनु. मू. पूषा. श्र. यी ११ नक्षत्रमा आइत, सोम.बहुम,बुध,शुक्रवार शुभ छन् । काष्ठस्थापन चक्र जुराउनु बेस हुन्छ ।

  - id: mit_lagaune
    name: "Mit Lagaune"
    nameNp: "मित लगाउने"
    details: |
      मृ. ति. पूफा. चि. रे. यी ५ नक्षत्रमा ८।१२ तैतिल करण सोम, बुध, बिहि र शुक्रवार शुभ छन् ।

  - id: puranshravan
    name: "Puranshravan"
    nameNp: "पुराणश्रवण"
    details: |
      अश्वि. रो. मृ. ति. अनु. ह. मू. श्र. यी ८ नक्षत्रमा शुभतिथि शुभ वारमा गुरू शुक्रको उदयकालमा पुराणश्रवण चक्र जुराई पुराण श्रवणारम्भ गर्नु शुभ हुन्छ ।

  - id: dikshagrahan
    name: "Dikshagrahan"
    nameNp: "दीक्षाग्रहण"
    details: |
        वैशाख, श्रावण, आश्विन, कार्तिक, मार्गशीर्ष, माघ, फाल्गुन मासमा अश्वि रो.मृ. आ. पु.ति. ३ पूर्वा, ३ उत्तरा, ह. स्वा. वि. अनु. मू. श्र. ध. श. रे. यी २१ नक्षत्रमा आइत, सोम, बुध, बिही, शुक्रवारका शुक्लपक्ष २।३।५।८।११ तिथि कृष्णपक्ष २।३।५ तिथिमा गुरू, शुक्रको उदयकालमा २।३।४।५।६।७।९।१२ यी लग्नमा चन्द्रमा र ताराबल जुराइ लग्नदेखि ३।६।११ स्थानमा पापग्रह केन्द्रत्रिकोणमा शुभग्रह र गुरू शुक्रको लग्नमा दृष्टि भई भद्रा छोडी संक्रान्ति सूर्य चन्द्रग्रहणमा दीक्षा मन्त्र लिनु शुभ हुन्छ ।
  
  - id: balak_janma
    name: "Balak Janma"
    nameNp: "बालक जन्म"
    details: |
      ज्ये.मू. अश्ले.म.अमा. कृष्ण-चतुर्दशीमा आमाबाबु र सहोदर दाजु-दिदीका नक्षत्रमा, ग्रहणकालमा, तिथिगण्डान्त (५।१०।१५।३० तिथिको पछिल्लो १ घडी १।६।११ तिथिको आदिको १ घडी, नक्षत्र गण्डान्त अश्ले.ज्ये.रे. का पछिल्ला २ घड़ी, अश्वि.मघा. मूलको आदिको २ घडी) लग्नगण्डान्त (४।८।१२ लग्नको पछिल्लो आधाघडी १।५।९ लग्नको आदिको आधाघडी) व्यतिपात वैधृति, संक्रान्ति चित्रा नक्षत्रको तेस्रो पाउ, उत्तराफाल्गुनीको पहिलो पाउ, तिष्यको २।३ पाउमा तिथिक्षय, भद्रा यमघण्टा, दग्धयोग, कुलिक, कालवेला, विष्कम्भ वज्रयोगको ३ घडी गण्डको ६ घड़ी परिघको पूर्वार्द्ध, शूलको ५ घडी, व्याघातको ९ घडिमा, बालकको जन्म भएमा केही अनिष्ट हुन्छ । सामान्य रूपले रूद्री, चण्डी, शान्तिकाध्याय पाठ गर्नाले शुभ हुन्छ ।
